नेपाल फार्मेसी परिषद् ऐन, २०५७
Section 30
अनुसन्धान, तहकिकात तथा मुद्दा चलाउने अधिकारी
: दफा २९ बमोजिमको कसूरको अनुसन्धान, तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय तथा तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: नेपाल फार्मेसी परिषद्को स्थापना
Section 4: परिषद् स्वशासित संस्था हुने
Section 5: परिषद्को गठन
Section 6: सदस्यको पदावधि
Section 7: सदस्यको निमित्त अयोग्यता
Section 8: सदस्यता समाप्त हुने अवस्था
Section 9: परिषद्को काम, कर्तव्य र अधिकार
Section 10: परिषद्को बैठक र निर्णय
Chapter - 3
Section 11: नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने
Section 12: नाम दर्ताका लागि दरखास्त दिनु पर्ने
Section 13: दरखास्त उपर जाँचबुझ
Section 14: दरखास्त उपर छानबिन तथा सिफारिस
Section 15: नाममा दर्ता गर्ने
Section 16: नाम दर्ता प्रमाणपत्र दिने
Section 17: नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने
Section 18: दर्ता किताबबाट नाम हटाउने
Section 19: प्रमाणपत्र रद्द गर्ने
Section 20: पुन नाम दर्ता गर्ने
Chapter - 4
Section 21: शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता
Section 22: विवरण माग गर्न सक्ने
Section 23: परीक्षाको निरीक्षण
Section 24: मान्यता हटाउने
Chapter - 5
Section 25: अध्यक्षको काम, कर्तव्य र अधिकार
Section 26: रजिष्ट्रार
Chapter - 6
Section 27: परिषद्को कोष
Section 28: लेखा तथा लेखापरीक्षण
Chapter - 7
Section 29: कसूर तथा दण्ड सजाय
Section 30: अनुसन्धान, तहकिकात तथा मुद्दा चलाउने अधिकारी
Section 31: परिषद्को विघटन
Section 32: विषय समिति गठन गर्न सकिने
Section 33: सदस्यको भत्ता तथा अन्य सुविधा
Section 34: परिषद्को कर्मचारी
Section 35: नेपाल सरकारसंग सम्पर्क
Section 36: नियम तथा विनियम बनाउने अधिकार